बैठक सम्बन्धी सूचना


विषय:- नागरिकता विधेयक सम्बन्धी उपसमितिले  पेश गरेको प्रतिवेदनका सम्बन्धमा  छलफल ।

 मितिः- २०७६।०५।२५  गते, बुधबार ।

समयः-  विहान १०:०० बजे ।

स्थानः- राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौं ।