बैठक सम्बन्धी सूचना


विषयः मिति २०७६ मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी र विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानमा सहभागी गराउने सम्बन्धमा निर्वाचन आयोगसँग छलफल ।

मितिः २०७६।०६।०२ गते, बिहीबार ।
समयः विहान ८:३० बजे ।
स्थानः राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार ।