उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मिति २०७६।०७।०७ गते चिनियाँ प्रतिनिधिहरु समेतको सहभागितामा हुने छलफल सम्बन्धी बैठकको सूचना
मितिः२०७६।०७।०७,बिहीबार ।
समयःबिहान १०.३० बजे ।
स्थानःसमितिको सभाकक्ष ।
एजेण्डाःबजार अनुगमन सम्बन्धमा चिनियाँ प्रतिनिधिहरु समेतको सहभागितामा छलफल ।