बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५ माथि छलफल गर्ने सम्बन्धमा मिति २०७६।०८।०९ गते सोमबार विहान १०:०० बजे बस्ने यस समितिको बैठक सम्बन्धी सूचना ।


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७६।०८।०९ गते सोमबार,

समयः विहान १०:०० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

१. बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५ माथि छलफल,

२. विविध ।

आमन्त्रित:

१.माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्री श्री घनश्याम भुसाल ।