मिति २०७६।०९।०७ गते सोमबार विहान ११:०० बजे बस्ने समितिको बैठक सम्बन्धी सूचना ।
सूचना !
यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।
मितिः २०७६।०९।०७ गते सोमबार,
समयः विहान ११:०० बजे,
स्थानः समिति सभाकक्ष, सिंहदरवार।
कार्यसूची:
१. बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५ माथि संशोधन प्रस्तुतकर्ता माननीय सदस्यहरुसँग छलफल,
२. विविध ।
आमन्त्रित:
१. माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाल ।
