बैठक सम्बन्धी सूचना


विषयः– लोक सेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण  गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल । 

मितिः– २०७६।०९।१३ गते आइतबार ।

 समयः– दिनकाे १:०० बजे

स्थानः– राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौं ।