मिति २०७६।०९।२० गते आईतबार विहान ११:०० बजे बस्ने समितिको बैठक सम्बन्धी सूचना ।


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७६।०९।२० गते आईतबार,

समयःविहान  ११:०० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

१. विरुवा संरक्षण  (पहिलो संशोधन) विधेयक, २०७५ माथि दफावार  छलफल,

२. विविध ।

आमन्त्रित:

१‍. माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाल ।

Krishi_Notice.Pdf.pdf