मिति २०७६।०९।२९ गते मङ्गलबार विहान ११:०० बजे बस्ने समितिको बैठक सम्बन्धी सूचना ।


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७६।०९।२९ गते मङ्गलबार,

समयःविहान  ११:०० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

१. अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत बागमती नदी ब्यूटिफिकेसन आयोजनमा देखिएको समस्या सम्बन्धमा सहरी विकास मन्त्रालयसँग छलफल,

२. विविध ।

आमन्त्रित:

१‍. माननीय सहरी विकास मन्त्री गोकुलप्रसाद बाँस्कोटा ।

२. माननीय सहरी विकास राज्यमन्त्री रामविर मानन्धर ।

Krishi_Notice.pdf