मिति २०७६।११।३० गते शुक्रवार विहान ११:०० बजे बस्ने समितिको बैठक सम्बन्धी सूचना ।


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७६।११।३० गते शुक्रबार,

समयःविहान  ११:०० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

१. राष्ट्रिय निकुञ्ज अनुगमन मस्यौदा प्रतिवेदन सम्बन्धमा,

२. विविध ।

 

Krishi_Notice.pdf