समितिको बैठक सम्बन्धी सूचना


     यस समितिकोे बैठक देहायको मिति, समय र स्थानमा बस्‍ने तय भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु ।  

छलफलको विषयः- संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल। 

मितिः- २०७६।१२।०६ गते, बिहीबार,

समयः-  विहान ११ः०० बजे,

स्थानः- राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौं ।