बैठक सम्बन्धी सूचना


छलफलको विषय:

  • कोरोना भाइरसले औद्योगिक तथा व्यवसायीक क्षेत्रमा पारेको प्रभाव साथै आगामी आ.व. को बजेट लगायतका समसामयीक विषयमा निजी क्षेत्रसँग छलफल ।

कार्यक्रम: 
    मितिः २०७७।०१।२५ गते, बिहिबार, विहान ११:००  बजे
    स्थानः काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरवार ।