सम्भावित दैनिक कार्यसूची : २०७७ जेठ १८ गते


संघीय संसद

राष्ट्रिय सभा

छैटौँ अधिवेशन

बैठक - १३   |    २०७७ जेठ १८ गते आइतवार  |   बिहान ११:३० बजे

सम्भावित दैनिक कार्यसूची

वार्षिक अनुमान माथि छलफल प्रारम्भ

१. माननीय अर्थ मन्त्री डा. युवराज खतिवडाले “आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस्‘‘ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।

२. आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ हुने ।

 

(डा. भरतराज गौतम)

संघीय संसदको महासचिव

13 NA Dainik Karya Suchi 077-02-18.pdf