दैनिक कार्यसूची : २०७७ जेठ ३२ गते
संघीय संसद राष्ट्रिय सभा छैटौँ अधिवेशन बैठक - २१ २०७७ जेठ ३२ गते आइतवार बिहान ११:०० बजे दैनिक कार्यसूची |
|||
व्यवस्थापन कार्य | |||
१ |
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त "नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७" लाई सभा समक्ष टेबुल गर्नुहुने । |
||
(डा. भरतराज गौतम) संघीय संसदको महासचिव |