समितिको बैठक सम्बन्धी सूचना


छलफलको विषयः- नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको टुंगोमा पुर्‍याउन बाँकी विषयमाथि छलफल ।

मितिः- २०७७।०३।०२ गते, मंगलबार,

समयः-  दिनको २:०० बजे,

स्थानः- सार्वजनिक लेखा समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौं ।