मिति २०७७।०३।०४ गते विहीबार विहान १०:०० बजे बस्ने समितिको बैठक सम्बन्धी सूचना ।


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७७।०३।०४ गते विहीबार,

समयः विहान  १०:०० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

 १. वन्दावन्दीको समयमा भएको वन फडानी र वन्यजन्तु चोरी शिकारीका                 घटनाका सम्वन्धमा छलफल ,

 २. विविध ।

Krishi_Notice_2077.03.04.pdf