पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि आफ्नो राय सुझाव उपलब्ध गराउने वारे सूचना ।


सूचना !

समितिमा छलफलको क्रममा रहेको देहायको विधेयकमाथि देहायको ईमेल ठेगानामा आफ्नो राय सुझावहरु उपलब्ध गराई दिनु हुन सम्बन्धित सवैमा अनुरोध गरिन्छ ।

विधेयक:

     १. पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ 

ईमेल ठेगाना:

coacn@parliament.gov.np/ agriandwater.committee@gmail.com

Pashu Swasthya Tatha Pashu Sewa Parishad Bidhek-2076.pdf