मिति २०७७।०३।१० गते बुधबार विहान ११:०० बजे बस्ने समितिको बैठक सम्बन्धी सूचना ।


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७७।०३।१० गते बुधबार,

समयः विहान  ११:०० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

 १. पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक,२०७६ माथि संशोधन राख्ने माननीय सदस्यहरुसँग छलफल,

 २. विविध ।

आमन्त्रित:

 माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाल ।

Krishi_Samiti_Notice_2077.03.10.pdf