समितिको बैठक सम्बन्धी सूचना


 

 संघीय संसद, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आगामी बैठक देहायको विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनुभएका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु ।

छलफलको विषय:

विद्युतीय राहदानी सम्बन्धमा ।

कार्यक्रमः

मितिः २०७७ असार ११ गते, बिहीबार ।

समयः बिहान ११:०० बजे ।

स्थानः सार्वजनिक लेखा समितिको सभाकक्ष (भवन नं.१, कोठा नं. ४११), संघीय संसद सचिवालय ।                

आमन्त्रित:

श्री राम काजी खड्का, महानिर्देशक, राहदानी विभाग