समितिको बैठक सम्बन्धी सूचना


संघीय संसद, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आगामी बैठक देहायको विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिन्छ ।

छलफलको  विषय:

पुरातत्त्व विभागको चालु आ.व.को कार्य प्रगति र आगामी वर्षको कार्ययोजनाका सम्बन्धमा ।

 

बैठकको मिति, समय र स्थान:

मितिः २०७७ असार १४ गते, आइतबार ।

समयः बिहान ११:०० बजे ।

स्थानः काठघर नं. २, संघीय संसद सचिवालय, सिंहदरबार ।