दैनिक कार्यसूची : २०७७ असार १८ गते (दोस्रो बैठक)


संघीय संसद

राष्ट्रिय सभा

 छैटौँ अधिवेशन

बैठक - 3५

२०७७ असार १८ गते बिहीवार (दोस्रो बैठक)

दिनको १:०० बजे

दैनिक कार्यसूची

 
   

राष्ट्रपतिको कार्यालयको पत्र

 

१.

सम्माननीय अध्यक्षले सम्माननीय राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुहुने ।

   

 

(डा. भरतराज गौतम)

संघीय संसदको महासचिव