समितिकाे बैठक सम्बन्धी सूचना ।


कार्यसूचीः
१. कञ्चनपुर जिल्लाका लागि तयार पारिएको स्ट्रिप नक्सा सम्बन्धी समितिमा प्राप्त उजुरीका सम्बन्धमा छलफल ।
२. कोभिड–१९ का सन्दर्भमा विदेश तथा सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरुको अभिलेखीकरण र व्यवस्थापन सम्बन्धमा छलफल ।

मितिः २०७७।०४।२८ गते, बुधबार,
समयः विहान ११ः१५  बजे,
स्थानः कोठा न.४११ सार्वजनिक लेखा समितिको सभाकक्ष (भवन न.१)