मिति २०७७/०६/१५ गते बस्ने समितिको बैठक सम्बन्धी सूचना


संघीय संसद, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आगामी बैठक देहायको विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिन्छ ।
 
छलफलको  विषय:
नागरिक उड्डयनको हालको अवस्था र कोभिड – १९ को प्रभाव ।
 
बैठकको मिति, समय र स्थान:
 
मितिः २०७७ असोज १५ गते, बिहीबार ।
समयः बिहान ११:३० बजे ।
स्थानः अर्थ समितिको सभाकक्ष (भवन नं.१, कोठा नं. ४०२), संघीय संसद सचिवालय, सिंहदरबार ।

आमन्त्रित: 
श्री राजन पोखरेल, महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण ।