अर्थ समितिको मिति २०७७ चैत्र ८ गते बस्ने बैठक सम्बन्धी सूचना


छलफलको विषय:

  • समितिको भावी कार्ययोजना सम्बन्धमा छलफल ।

कार्यक्रम: 
    मितिः २०७७।१२।०८ गते, आइतबार, बिहान १०:३०  बजे
    स्थानः  अर्थ समितिको हल, संघीय संसद सचिवालय, सिंहदरबार ।