अर्थ समितिको मिति २०७७/१२/१२ गते बस्ने बैठक सम्बन्धी सूचना


छलफलको विषय:

  • बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल ।

कार्यक्रम: 
    मितिः २०७७।१२।१२  गते,  विहीबार, बिहान ११:००  बजे
    स्थानः  अर्थ समितिको हल, संघीय संसद सचिवालय, सिंहदरबार ।