मिति २०७७।१२।२४ गते मङ्गलबार विहान ११:३० बजे बस्ने समितिको २२७ औँ बैठक सम्बन्धी सूचना ।


मिति : २०७७।१२।२४ गते,
समय : बिहान ११:३० बजे
स्थान : समितिको सभाकक्ष, संघीय स‌ंसद सचिवालय, सिंहदरबार, काठमाडौं ।
कार्यसूची : कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयकमाथि छलफल ।