मिति २०७८।०१।०२ गते बिहिबार विहान ११:३० बजे बस्ने समितिको २२८ औँ बैठक सम्बन्धी सूचना ।
मिति : २०७८।०१।०२ गते,
समय : बिहान ११:३० बजे
स्थान : समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार, काठमाडौं ।
कार्यसूची : कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयकको प्रतिवेदन एवम् बेवारिसे शव पहिचान तथा व्यवस्थापन सम्बन्धमा छलफल ।