अर्थ समितिको मिति २०७८/०१/०२ गतेको बैठक सम्बन्धी सूचना


छलफलको विषय:

  • चालु आ.व.को बजेट कार्यान्वयन अवस्था र आगामी आ.व.को बजेट तयारी सम्बन्धमा सहरी विकास मन्त्रालयसँग छलफल।

कार्यक्रम: 
    मितिः २०७८।०१।०२ गते,  बिहीबार, दिनको २:००  बजे
    स्थानः  अर्थ समितिको हल, संघीय संसद सचिवालय, सिंहदरबार ।