मिति २०७८/०४/२५ गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना


 
मति : २०७८ श्रावण २५ गते सोमवार ।
समय: अपरान्ह १२ः०० बजे ।
स्थान : कानून ,न्याय तथा मानव अधिकार समितिको सभाकक्ष, काठघर नम्वर–२ ,सिंहदरवार । 
छलफलको विषय ः:
१. कोभिड–१९ र सोसंग सम्बन्धित विषयमा समसामायिक छलफल ।
२. विविध ।