अर्थ समितिको मिति २०७८ असोज १० गते बस्ने बैठक सम‍्बन्धी सूचना


छलफलको विषय:

  • काठमाडौँ विश्‍वविद्यालय, स्कुल अफ ल द्वारा प्रदेश र स्थानीय कर सम्बन्धमा गरिएको अध्ययन सम्बन्धी प्रस्तुतीकरण।

कार्यक्रम: 
    मितिः २०७८।०६।१० गते, आइतबार, बिहान ११:००  बजे
    स्थानः  समिति, संघीय संसद सचिवालय, सिंहदरबार ।