समितिको २०७८ भदौ २ गते बस्ने बैठक सम्बन्धी सूचना ।


    यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुलाई उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
कार्यक्रम :–
मिति : २०७८।०५।०२ गते बुधबार ।
समय : दिउँसो १ : ०० बजे ।
स्थान : काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरवार ।
छलफलको विषय :
  1. अफगानिस्तानमा रहेका नेपालीको मानव अधिकारको स्थिति, सुरक्षा र उद्धार सम्बन्धमा छलफल ।
  2.  विविध ।