मिति २०७८।०५।२८ गते सोमबार विहान ११:०० बजे बस्‍ने समितिको बैठक सम्बन्धी सूचना ।


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्‍ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७८।०५।२८ गते सोमबार,

समयः विहान  ११:०० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

  1. रासायनिक मलको आपूर्ति, सञ्चिति र वितरणको अवस्थाका सम्बन्धमा,

  2. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आ.ब. २०७७/०७८ को कार्य प्रगति र चालु आ.ब.को कार्ययोजनाका सम्वन्धमा,

  3. विविध ।

Krishi_Samiti_Notice_2078.05.28.pdf