मिति २०७८/०९/१६ गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना


       संघीय संसद, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिन्छ ।
छलफलका विषय:
१. राजदूत र महावाणिज्यदूत नियुक्ति सम्बन्धी मापदण्डका सम्बन्धमा ।
२. विविध ।
कार्यक्रमः
मितिः २०७८ पौष १६ गते, शुक्रबार ।
समयः बिहान ११:३० बजे ।
स्थानः समितिको सभाकक्ष (भवन नं.१, कोठा नं. २०२),
          संघीय संसद सचिवालय, सिंहदरबार ।
आमन्त्रित: 
श्री भरतराज पौड्याल, सचिव, परराष्ट्र मन्त्रालय ।