समितिको २०७८ फाल्गुन ३ गते बस्ने बैठक सम्बन्धी सूचना ।


     यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुलाई उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
कार्यक्रम :–
   मिति : २०७८।११।०३ गते मंगलबार ।
   समय : बिहान ११ : ०० बजे ।
   स्थान : काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरबार ।

छलफलको विषय :
  1.  विविध ।