मिति २०७९/०२/०६ गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना


     संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित यस अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध छ ।
छलफलका विषय
१. नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमितिको प्रतिवेदन सम्बन्धमा ।
२. परराष्‍ट्र नीति अध्ययन उपसमितिको म्याद थप सम्बन्धमा ।
३. विविध ।  
कार्यक्रमः
मितिः २०७९ जेठ ६ गते, शुक्रबार ।
समयः बिहान ११:३० बजे ।
स्थानः समितिको सभाकक्ष (भवन नं.१, कोठा नं. २०२),
            संघीय संसद सचिवालय, सिंहदरबार ।