समितिको २०७९ जेठ १६ गते बस्ने बैठक सम्बन्धी सूचना ।


यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुलाई उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
कार्यक्रम :–
   मिति : २०७९।०२।१६ गते साेमबार ।
   समय : दिउँसाे १ : ३० बजे ।
   स्थान : काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरबार ।

छलफलको विषय :
  1. प्रदेश नं. १ अन्तर्गतका मोरङ्ग, सुनसरी र इलाम जिल्लाको कारागार अनुगमन उपसमितिको प्रतिवेदन पेश,
  2. समितिको वार्षिक प्रतिवेदन तयारी सम्बन्धी,
  3.  विविध ।