अर्थ समितिको मिति २०७९ असार ०२ गते बस्ने बैठक सम्बन्धी सूचना


छलफलको विषय:

  • बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५
  • कार्यक्रम: 
    मितिः २०७९।०३।०२ गते, बिहिबार,
    बिहान ८:००  बजे
    स्थानः समिति हल, भवन नं.१ (हल नं. ४०२), संघीय संसद सचिवालय।