मिति २०७९।०३।१० गते शुक्रबार विहान ११:०० बजे बस्‍ने समितिको बैठक सम्बन्धी सूचना ।


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्‍ने भएकाले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७९।०३।१० गते शुर,

समयः विहान  ११:०० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

  1. पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक सम्बन्धमा छलफल,

  2. विविध

IMG_20220623_151212.jpg