मिति २०७९ असार १९ गते, आइतबार बस्ने बैठक स्थगित भएको सूचना ।
संघीय संसद, प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको मिति २०७९ असार १९ गते, आइतबार, बिहान ११:०० बजे समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौँमा बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणले स्थगित भएको व्यहोरा समितिका माननीय सदस्यज्यूहरुको जानकारीको लागि निर्देशानुसार अनुरोध छ ।