मिति २०७९/०४/०३ गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना ।


        संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित यस अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध छ ।
छलफलका विषय:
१. यस समितिबाट तारागाउँ विकास समितिलाई दिइएका निर्देशन तथा सुझावहरु कार्यान्वयनका सम्बन्धमा ।
२. विविध । 
कार्यक्रमः
मितिः २०७९ साउन ०३ गते, मङ्गलबार ।
समयः दिउँसो ०१:३० बजे ।
स्थानः समितिको सभाकक्ष (भवन नं.१, कोठा नं. २०२),
         संघीय संसद सचिवालय, सिंहदरबार ।
आमन्त्रित:  
१. माननीय श्री जीवनराम श्रेष्‍ठ, मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ।
IRC 78th Meeting (2079-04-03).pdf