समितिको २०७९ भदाै २७ गते बस्ने बैठक सम्बन्धी सूचना ।
यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुलाई उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम :–
मिति : २०७९।०५।२७ गते साेमबार ।
समय : दिउँसाे ३ : ०० बजे ।
स्थान : काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरबार ।
छलफलको विषय :
कार्यक्रम :–
मिति : २०७९।०५।२७ गते साेमबार ।
समय : दिउँसाे ३ : ०० बजे ।
स्थान : काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरबार ।
छलफलको विषय :
- बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफाबार छलफल ।
- विविध ।