Language : नेपाली ENGLISH
(राष्ट्रिय सभा)
  • डाउनलोड एप
  • गृह पृष्ठ
  • प्रतिनिधि सभा
    • प्रमुख कार्यहरु
    • सभाका पदाधिकारी
    • कार्यव्यवस्था परामर्श समिति
    • संसदीय दल
    • पूर्व पदाधिकारी
  • सदस्यहरू
    • सदस्यहरुको सूची
    • सदस्यहरुको सूची(पुरानो)
  • समिति
    • अर्थ समिति
    • अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
    • उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
    • कानून, न्याय तथा मानव अधिकार समिति
    • कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति
    • महिला तथा सामाजिक मामिला समिति
    • राज्य व्यवस्था तथा सुशासन समिति
    • पूर्वाधार विकास समिति
    • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
    • सार्वजनिक लेखा समिति
    • संसदीय सुनुवाई समिति (संयुक्त)
    • राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)
    • प्रतिनिधि सभा २०७४ का समितिहरू (अभिलेख)
  • संघीय संसद सचिवालय
  • बिधेयक
    • दर्ता विधेयक
    • विधेयकमा प्राप्त संशोधन प्रस्ताव
    • प्रमाणीकरण भएका विधेयक
    • विधेयकहरुको वर्तमान अवस्था
    • विधेयकमा संशोधनको सूचना
    • अध्यादेशको अवस्था
    • सन्धि सम्झौताको अवस्था
    • विधेयक सूचना फाराम
  • सूचना
    • संसदीय सूचना
    • सचिवालय सूचना
  • ऐन, नियम
  • प्रकाशन
  • फाराम

संघीय संसद सचिवालय


नेपालको संविधानको धारा १०७ बमोजिम संघीय संसदको काम कारबाही सञ्चालन तथा व्यवस्थापन गर्न संघीय संसद सचिवालय रहेको छ। यस सचिवालयको मुख्य जिम्मेवारी र कार्य संघीय संसद र यसका दुवै सदनका कार्यहरुमा प्रशासकीय सहयोग गर्नु हो। २०७२ असोज ३ गते नेपालको संविधान जारी हुनु अघि संविधानसभाको सचिवालयको रुपमा संविधानसभा/व्यवस्थापिका-संसद सचिवालयको रुपमा स्थापित सचिवालय नै हाल संघीय संसद सचिवालयको रुपमा रहेको छ।
संघीय संसद सचिवालय एक प्रशासनिक निकाय हो र सचिवालयलाई सञ्चालन गर्ने प्रयोजनको लागि देहाय बमोजिमको सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति रहने व्यवस्था संघीय संसद सचिवालय सम्वन्धी ऐन, २०६४ मा रहेको छ:
(क) सभामुख     – सभापति
(ख) राष्ट्रिय सभाको अध्यक्ष – सदस्य
(ग) उपसभामुख – सदस्य
(घ) राष्ट्रिय सभाको उपाध्यक्ष - सदस्य
(ङ) महासचिव – सदस्य
(च) प्रतिनिधि सभाको सचिव – सदस्य
(छ) राष्ट्रिय सभाको सचिव – सदस्य
(ज) सचिवालय सचिव (संसदीय अध्ययन तथा अनुसन्धान) – सदस्य
(झ) सचिवालय सचिव (प्रशासन) – सदस्य – सचिव  

संघीय संसद सचिवालयका मुख्य कार्यहरु
सचिवालयको प्रमुख उद्देश्य भन्नु नै संघीय संसदको काम कारवाहीलाई आवश्यक पर्ने प्रशासनिक, व्यवस्थापकीय एवं प्राविधिक सहयोग उपलब्ध गराउनु हो। वुँदागत रुपमा सचिवालयका प्रमुख कार्यहरु देहाय वमोजिमका रहेका छन्ः

  • संघीय संसद, संघीय संसदका समिति, पदाधिकारी र सदस्यलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउने।
  • संघीय संसदका कामकारवाही सुचारु रुपले संचालन गर्न प्रशासनिक, आर्थिक र भौतिक व्यवस्थापन सम्वन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी वनाउने।
  • संघीय संसदका सूचना प्रणालीलाई प्रभावकारी बनाउने तथा संघीय संसद परिसरमा सुरक्षा व्यवस्था मिलाउने।
  • संघीय संसदको संसदीय दलका कार्यालयलाई आवश्यक सेवा सुविधा उपलव्ध गराउने।
  • संघीय संसद, संघीय संसदका समितिहरुका वैठकहरुको व्यवस्थापन गर्ने।
  • नियमित विधायन सम्वन्धी कार्यमा सहयोग पुर्‍याउने तथा संसदीय समितिबाट हुने अनुगमन सम्वन्धी कार्यमा समेत सहयोग पुर्‍याउने।


संगठनात्मक संरचना


संघीय संसद सचिवालयका पूर्व सचिवहरू

सचिवालयका महाशाखाहरु


 कार्यव्यवस्था महाशाखा (राष्ट्रिय सभा )

 प्रशासन महाशाखा

 कार्यव्यवस्था महाशाखा (प्रतिनिधि सभा)

 विधि व्यवस्थापन महाशाखा (प्रतिनिधि सभा)

 प्रविधि व्यवस्थापन महाशाखा

 सांसद सुविधा व्यवस्थापन महाशाखा

 आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा

 अन्तराष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखा

 कानूनी परामर्श महाशाखा

 संसदीय अध्ययन तथा अनुसन्धान महाशाखा

 मानव संसाधन विकास महाशाखा

 विधि व्यवस्थापन महाशाखा (राष्ट्रिय सभा)

संघीय संसद सचिवालय

° संगठन संरचना     ° सचिवालयको टलिफोन डाइरेक्ट्री
° Email : info@parliament.gov.np
° Google Plus code : M8WF+6X Kathmandu
 
   FACEBOOK                TWITTER                 YOUTUBE
                

सम्पर्क नम्वरः

  फोनः इमेलः
° सभामुख (प्र.सभा) १-४२००१५९ --
° अध्यक्ष (रा.सभा) १-४२११७५६ chair_secretariat@parliament.gov.np
° उपसभामुख (प्र.सभा) १-४२००२२७ --
° उपाध्यक्ष (रा.सभा) १-४२००१३९ --
° महासचिव १-४२०००२१ --
° सचिव (प्र.सभा) ०१-४२११७३५ --
° सचिव (रा.सभा) ०१-४२००१३३ nasec_secretariat@parliament.gov.np
° सचिवालय सचिव (प्र.) ०१-४२०००७२ --
° सचिवालय सचिव (अ.) ०१-४२११९८६ researchsec_secretariat@parliament.gov.np
° प्रवक्ता ०१-४२००६१२ ekramgiri@parliament.gov.np
° सहायक प्रवक्ता ०१-४२००६०७ anantakoirala@parliament.gov.np
° सूचना अधिकारी ०१-४२००१२४ sabitrasharma@parliament.gov.np
° सूचना प्रविधि शाखा ०१-४२००१०६  itsection@parliament.gov.np
° सूचना तथा अभिलेख
  व्यवस्थापन शाखा
०१-४२००२१०
information_section@parliament.gov.np
° नागरिक सम्बन्ध शाखा ०१-४२११०४९ citizenrelations@parliament.gov.np

उपयोगी लिंक

° इमेल लगइन
° सा.ले.स. (PAC) MIS Login
​° डाउनलोड एप
° Unicode To Preeti
° Preeti To Unicode

°  राष्ट्रिय गान धुन:
  Your browser does not support the audio element.


°  राष्ट्रिय गान:
  Your browser does not support the audio element.

© 2025 संघीय संसद सचिवालय.सर्वाधिकार सुरक्षित

  • गृह पृष्ठ
  • सम्पर्क गर्नुहोस्
  • प्राय: सोधिने प्रश्नहरू
  • आगन्तुक गणना
  • Parliament Web Visit Counter
  • गृह पृष्ठ
  • प्रतिनिधि सभा
    • प्रमुख कार्यहरु
    • सभाका पदाधिकारी
    • कार्यव्यवस्था परामर्श समिति
    • संसदीय दल
    • पूर्व पदाधिकारी
  • सदस्यहरू
    • सदस्यहरुको सूची
    • सदस्यहरुको सूची(पुरानो)
  • समिति
    • अर्थ समिति
    • अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
    • उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
    • कानून, न्याय तथा मानव अधिकार समिति
    • कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति
    • महिला तथा सामाजिक मामिला समिति
    • राज्य व्यवस्था तथा सुशासन समिति
    • पूर्वाधार विकास समिति
    • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
    • सार्वजनिक लेखा समिति
    • संसदीय सुनुवाई समिति (संयुक्त)
    • राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)
    • प्रतिनिधि सभा २०७४ का समितिहरू (अभिलेख)
  • संघीय संसद सचिवालय
  • बिधेयक
    • दर्ता विधेयक
    • विधेयकमा प्राप्त संशोधन प्रस्ताव
    • प्रमाणीकरण भएका विधेयक
    • विधेयकहरुको वर्तमान अवस्था
    • विधेयकमा संशोधनको सूचना
    • अध्यादेशको अवस्था
    • सन्धि सम्झौताको अवस्था
    • विधेयक सूचना फाराम
  • सूचना
    • संसदीय सूचना
    • सचिवालय सूचना
  • ऐन, नियम
  • प्रकाशन
  • फाराम