समितिकाे मिति २०७५/१०/०३ को २९ औ बैठकले थाइल्याण्ड र फ्रान्सका लागि राजदुतमा क्रमशः प्रस्तावित व्यक्तिहरु श्री गणेशप्रसाद ढकाल र श्री दीपक अधिकारी लाई अनुमाेदन गरेकाे । ।