समितिकाे मिति २०७६/०१/०४ काे ४६ औ बैठकले निर्वाचन आयाेगकाे प्रमुख निर्वाचन आयुक्त र राष्ट्रिय समावेशी आयाेगकाे सदस्यमा क्रमशः श्री दिनेश कुमार थपलिया र श्री विष्णुमाया ओझाकाे नाम अनुमाेदन गरेकाे ।