विरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ माथि संशोधन प्रस्तुतकर्ता माननीय सदस्यहरुसँग छलफल


विरुवा संरक्षण  (पहिलो संशोधन) विधेयक, २०७५ माथि संशोधन प्रस्तुतकर्ता माननीय सदस्यहरुसँग  मिति २०७६।०९।१७ गते दिउँसो १:०० बजे छलफल भयो ।