सभामुखद्वारा संसद भवनको स्थलगत निरीक्षण


सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो संघीय संसद भवन नयाँबानेश्वरमा प्रतिनिधि सभाको सातौं अधिबेशन सञ्चालनको तयारीका सम्बन्धमा स्थलगत निरिक्षण गरि जानकारी लिनुभएको छ । यहि फागुन २३ गते दिउँसो ४ बजेका लागि आव्हान भएको बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
२०७७ फागुन १८