​प्रतिनिधि सभाको सातौं अधिवेशन सुरु


सम्मानीत सर्बोच्च अदालतको २०७७ फागुन ११ गतेको ऐतिहासिक फैसलापछि आव्हान भएको पुनर्स्थापित प्रतिनिधि सभाको ऐतिहासिक सातौं अधिवेशन आज देखि सुरु भएको छ । 

२०७७ फागुन २३