निर्माणाधीन कर्णाली करिडोर र महाकाली करिडोर सडकखण्डको अनुगमन भ्रमण




समितिको सभापति मा. काल्याणी कुमारी खड्काको संयोजकत्वमा समितिका माननीय सदस्यहरुको संसदीय टोलीले नेपाली सेनाद्वारा निर्माणाधीन कर्णाली करिडोर अन्तर्गत खुलालु-लैपु-सलिसल्ला र महाकाली करिडोर अन्तर्गत दार्चुला-टिंकर सडक खण्डको २०७८ कार्तिक ११, १२ र १३ गते अनुगमन भ्रमण सम्पन्न गर्यो  ।