नारायणघाट -बुटवल सडकखण्डको स्थलगत अवलोकन भ्रमण र अन्तरक्रिया कार्यक्रम







समितिको सभापति मा. कल्याणी कुमारी खड्काको संयोजकत्वमा समितिका माननीय सद‍स्यहरुको संसदीय टोलीले २०७८ मंसिर ५, ६ र ७ गते  नारायणघाट-बुटवल सडकखण्डको (स्तरोन्नति) स्थलगत अनुगमन भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो ।