मदन भण्डारी लोकमार्ग (हेटौडा-चतरा) खण्डको स्थलगत अध्ययन अवलोकन भ्रमण तथा अन्तरक्रिया कार्यक्रम


 समितिका सभापति माननीय श्री कल्याणी कुमारी खड्काज्यूको संयोजकत्वमा माननीय सदस्यहरुको संसदीय टोलीद्वारा मिति २०७८ मंसिर १५-१९ गते मदन भण्डारी लोकमार्ग (हेटौडा-चतरा खण्ड) को स्थलगत अध्ययन अवलोकन भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।