मिति २०७८/०६/१८ गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना


समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिन्छ ।
छलफलको विषय:
१. शिक्षा सम्बन्धमा ।
२. विविध ।
कार्यक्रमः
मितिः २०७८ आश्विन १८ गते सोमवार ।
समयः दिउँसो २ :०० बजे ।
स्थान; प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभाकक्ष  ,सिंहदरवार ।